?करेन्ट लागेर बाराका जना युवकको मृत्यु भएको छ । विश्रामपुर गाउँपालिका वडा नम्बर ५ ईटियाही पश्चिम टोल निवासी ३० वर्षिय सुखी मुखिया बिनको करेन्ट लागेर मृत्यु भएको हो ।

हिजो बेलुकी साढे ७ बजे ईलेक्ट्रिक रिक्सा चार्ज गर्न सुखीले तार जोड्दै थिए । उनी करेन्ट लागेर भुईमा लडेको परिवारजनको भनाई छ ।

उनलाई तुरुन्त उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा पुर्‍याएको भएपनि चिकित्सकले मृत घोषण गरेको परिवारका एक सदस्यले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर