
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि नेपाली काङ्ग्रेस का नेता गगन थापा हेलिकप्टर मार्फत काठमाडौँ पुग्नु भएको छ ।
दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिको काममा सहभागी हुन पोखरा पुगेका नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टरमार्फत काठमाडौं पुग्नु भएको हो ।