वीरगंज – आज बिहान ६:५० बजे चिनको सिगात्सो केन्द्रविन्दु भएको गएको ७ रेक्टरस्केलको भूकम्पको धक्का नेपालको पूर्वी र मध्य भुभागसम्म महसुस गरिएको छ ।

भूकम्प गएको बेला बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ को त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोश भएका थिए । सामान्य उपचारपछि उनीहरू घर फर्किएका विद्यालय प्रसाशनले जनाएको छ ।

चीनमा भने ५३ जनाभन्दा धेरैको ज्यान गएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर