गत पुष १५ गतेदेखि निरन्तर बढिरहेको चिसोका कारण वीरगंज महानगरपालिकाले फेरी दुईदिन बिद्यालयमा जाडो बिदा दिईएको छ । आज महानगरको शिक्षा महासहाखाले आफ्नो आधिकारिक फेसबुकमा सुचना प्रकाशन गर्दै माघ दुई गतेदेखि चार गतेसम्म सामुदायिक र संस्थागत बिद्यालयमा जाडो बिदाको घोषणा गरेको छ ।
यसअघि वीरगंज महानगरले चिसो बढेपछि पुस २४ गते देखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर