बाराको बिश्रामपुर गाउँपालिकाको गाउँ सभा सोमबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष जूल्फकार अलि भुटोको अध्यक्षतामा सम्पन्न भएको गाउँ सभामा उपाध्यक्ष प्रियंका देवी प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा , वडाध्यक्षहरु , कर्मचारीहरु लगायतको सहभागित रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर