आज बिहान रोकिराखिएको ट्याक्टरमा ई-रिक्सा ठोकिदा रिक्साका चालक गम्भीर घाईते भएका छन ।

बाक्लो हुस्सुको कारण भिजिबिलिटी कम हुदा बि.म नपा १०२८७ नम्बरको ई – रिक्सा उखु लोड गरी राखिएको ट्याक्टर ठोकिएर रिक्साका चालक घाईते भएका हुन् ।

उखु लोड ट्याक्टरको टायर पन्चर भएपछी त्यही रोकिएको थियो तर बाक्लो हुस्सुले गर्दा हेर्न नसकेर ई-रिक्सा ठोकिएको घटनाको प्रकृति हेरेर सहजै अनुमान गर्न सकिन्छ ।

घाईते चालकको परिचय खुलेको छैन तर उनको उपचार बाराको प्रादेशिक अस्पताल कलैयामा भईरहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर