मकवानपुर प्रहरीले नाबालिका बलात्कारको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको छ ।

हेटौंडा–९ मा भएको घटनामा आठ वर्षकी नाबालिका बलात्कारको आरोपमा एक जना पूर्वशिक्षकलाई पक्राउ गरिएको हो ।

नाबालिकाको परिवारले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले अन्दाजी ५० वर्षका पुरुषलाई नियन्त्रणमा लिएको हो ।

घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर