कलैया ।कक्षा १२ को परीक्षा साउन ३१ गते देखि सुरु हुने भएकाे छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताउनु भयो ।

परीक्षा विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा १०० पूर्णांककै हुने छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर