कलैया ।पोखरी मा डुबेर सर्लाही मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने मा हरिपुर नगरपालिका वडा नम्बर ४ हरैया निवासी ३० वर्षीय भुरकुर माझी रहेका छन् ।

मंगलबार राति गाउँकै सरकारी पोखरीमा डुबेर वेपत्ता भएका मुखियाको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाही का प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।

वेपत्ता भएका माझी लाई खोज्न पोखरीमा जाल नै हाल्नुपरेको प्रहरी प्रब्क्ता बुढाथोकीले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर