काठमाण्डाै । काठमाण्डौको गोङ्गबु बाट पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ परेकाबाट प्रहरीले एउटा चाइनिज पेस्तोल, चार राउण्ड गोली र एउटा म्याग्जिन प्रहरी ले बरामद गरेको छ ।

पक्राउ पर्ने मा धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ का सुजन मगर, ईश्वर मगर र विकेश मगर रहेकोे प्रहरी ले जनाएको छ ।हिजो बेलुका ऊनीहरु तिनै जना लाई पक्राउ गरिएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर