वीरगञ्ज । भारतबाट भन्सार छली ल्याई अबैधरुपमा भण्डारण गरिएको चार लाखको लत्ताकपडाहरू पर्सा प्रहरीले बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.१० स्थित एक घरमा बिभिन्न किसिमका अबैध लत्ताकपडाहरू भण्डारण गरेका ेसूचनाको आधारमा खानतलास गर्दा रू.चार लाख छ हजार मूल्य बराबरको लत्ताकपडाहरू बरामदभएको हो । नियन्त्रणमा लिईएको सामान आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर