काठमाडौं । सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख राजेश झा अहिराजलाई पदमुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलि ले अहिराजलाई २०७७ साल फागुन ७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर