काठमाडौंं । मन्त्रीपरिषद को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा ले आज दिउँसो ३ बजेको लागि मन्त्रीपरिषद को बैठक बोलाउनु भएको एक मन्त्रीले बताउनु भयो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने छ ।मन्त्रिपरिषदको नियमित बैठक भएकोले विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर