कलैया ,भदौ । एसीड पीडित आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गर्नु भए बमोजिम विहिवार अथार्त आज पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको समेत उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर