सप्तरी ।सप्तरीमा करेन्ट लागेर एक जना महिलाको मृत्युु भएको छ । मृत्यु हुनेमा महदेवा गाउँपालिका वडा नम्बर १ पकरी बस्ने बेचन सदाको श्रीमती ५३ वर्षीया अमिरका सदा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरी ले जनाएको छ ।

कलमा पानी लिन जाने क्रममा मोटरमा जोडीएको बिजुलीको तारमा खुट्टा पर्न गई करेन्ट लागेर मृत्यु भएको प्रहरी ले जनाएको छ ।उनको उपचारको क्रममा गजेन्द्र नारायण सिह अस्पताल राजबिराजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर