युनिक यादव , कलैया । बारा का प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल को सरुवा भएको छ । गृह मन्त्रालयले बारा को सिडियो पौडेल लाई अब मन्त्रालय मै सरुवा गरेको छ भने बारा को प्रमुख जिल्ला अधिकारी को रुपमा उपसचिव कृष्णबहादुर कटुवाल आउने भएका छन् ।झुम्का कारागारका प्रमुख रहेका कटुवाल अब बारा पठाइएको मन्त्रालय ले जनाएको छ ।

मन्त्रालयले विपद् प्राधिकरणका सहसचिव विश्व प्रकाश अर्याललाई तनहुँ को प्रमुख जिल्ला अधिकारी मा पठाइएको छ भने तनहुँका सागर आचार्य लाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर