कलैया । सुवर्ण गाउँपलिका बाराले शनिवार आर्थिक वर्ष २०७७÷२०७८ को साउन देखि असार मसान्त सम्मको तेस्रो चौमासिक सम्मको कार्य प्रगति प्रतिवेदन तथा समिक्षा कार्यक्र समपन्न गरेको छ ।

प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवस्तवले प्रस्तुत गर्नु भएको प्रतिवेदनले गाँउपालिका स्थानीय प्रति थप जिम्मेवार रहेको देखिएको छ । गाउँपालिकाले यस अवधिमा समाजमा गरेका कार्यहरुलाई स्थानीय समक्ष स्पष्ट पारेको थियो ।
कार्यक्रममा अतिथिको रुपमा प्रदेश सभा सदस्य, गाउँपलिका जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी तथा स्थानीयको उपस्थिति रहोको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर