कलैया । प्रदेश-२ मा भोलि सार्वजनिक विदा हुने भएको छ ।मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले भोलि विदा दिएको छ ।मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश २ सरकारले भोलि मंगलवार सार्वजनिक विदा दिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर