कलैया ।जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य प्रदीप यादवलाई कारबाही गरिएको छ ।

विगतमा पार्टी विभाजनको प्रयास गरेको तथा पछिल्लो गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएको लगायत आरोपमा उनीमाथि कारबाही स्वरुप केन्द्रिय सदस्य को जिम्मेवारी खोसिएको छ ।

तर पार्टीको साधारण सदस्यता भने कायमै राखिएको छ । प्रदीप यादवबारे थप छानबिन गर्नका लागि नवराज सुवेदीको संयोजकत्वमा एक छानबिन समिति समेत गठन गरिएको बताइएको छ । 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर