कलैया । बलात्कार को आरोपमा पर्सा बाट दुई जना पक्राउ परेका छन् ।

प्रहरीले १७ वर्षीया किशोरी बलात्कारको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रामटोल बस्ने वर्ष २१ को बाबु भन्ने बिक्रम पटेल कुर्मी र १४ वर्षीया बालिका बलात्कारको आरोपमा जिराभवानी गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय प्रभु साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।

उनीहरु दुवैजना विरुद्ध पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्धामा म्याद लिई अनुसन्धान शुरु गरिएको प्रब्क्ता खनालले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर