साजिर मन्सूर
कलैया,मङ्सिर १४

बोलबम कावर संघ कलैया बारा को संगठन बिस्तार भएको छ । संघले निजगढ नगरपालिका वडा न.११ रतन पुर गाउँ मा बोल बम कावर संघको १५ सदसिय गाउँ समिती चयन गरेको छ ।
समितिको प्रभारीमा बासुदेव गुरो,कार्यवाहकमा सरितादेबी कुवर, सिपाईमा महेन्द्र गुरो, बोलबम सेवकहरुमा सितलाल गुरो,खुशी कुवर,संजावति देबि गुरो,देवकी देवि कुवर ,लजवन्ती देवि कुवर,पिन्की देवि ,रामदुलारी गुरो,संगिता देबि,सरिता देवि ,सावित्री देवि ,मोहित गुरो रहेको संघ चालक निरज कुमार नेपालिले बताएका छन ।

संघका अध्यक्ष कर्दम श्रेष्ठको बिशेष आतिथ्यमा भएको समिती बिस्तार कार्यक्रममा संघचालक निरज कुमार नेपाली, राजाराम यादव, श्री निवाश यादव, रंजित यादव, रामजि भगत लगायतकाको उपस्थिति रहेको थियोे ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर