साजिर मन्सूर
कलैया,पौष १०

कलैयामा नेपाल प्रेस युनियन बाराको जिल्ला कार्य समितीको बैठक सम्पन्न भएको छ । कलैया स्थित युनियनको कार्यालयमा बसेको बैठकबाट आउदो माघ ८ गते सिम्रौनगढ को झरोखर पोखरि डिलमा गर्ने निर्णय गरेको छ । युनियनले आजै नया सदस्यता खेल्ने निर्णय गरेको प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादबले बताएका छन । युनियनले प्रेस युनियन बाराका को तर्फबाट नेपाली काङ्ग्रेसको महाधिवेशन तथा छेत्रीय अधिवेशन हरुमा बिजयी भएका सदस्यहरुलाई सम्मान समेत गर्ने निर्णय भएको युनियन बाराका उपाध्यक्ष वसन्त खतिवडाले बताएका छन । युनियनले यथाशीघ्र प्रक्रिया पुर्याएर नया सदस्यता बितरण थाल्ने जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर