साजिर मन्सूर
कलैया,पौष १३
बारा पर्सामा भोलि पौष १४ गते देखि १७ गते सम्म दिनभर लाईन कट्ने भएको छ। हेटौंडा -बिरगंज ६६ केभी प्रसारण लाईन छमता अभिबृदीका लागि कन्डक्टर अपग्रेडिङ्ग तथा तीन वटा नया टावर निर्माण गर्नुपर्ने भएकोले दैनिक बिहान ८ बजे देखि बेलुकि ५ बजे सम्म लाईन कट्ने कलैया बितरण केन्द्र का प्रमुख हरदेव प्रसाद गुप्ताले बताएका छन । गुप्ताले जिल्लाको अधिकान्स भागमा लाईन कट्ने र केही ठाउमा आवस्यकता अनुसार लाईन रहन पनि सक्ने बताए ।
ताजा समाचार
© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702