
साजिर मन्सूर
कलैया,पौष २३
भोलि देखि बाराको अधिकान्स स्थानमा लाईन कट्ने भएको छ । रक्सौल परवानिपुर १३२ केभि लाईन डबल सर्किट लाईन निर्माणका लागि बाराको धेरै जसो स्थानमा पौष २४,२५ र २६ गते तीन दिन बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म लाईन कट्ने नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र कलैयाका प्रमुख हरदेव प्रसाद गुप्ताले बताएका छन ।