कलैया । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा कलैया उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

तेस्रो नगर सभाले २०७५ चैत्र ९ गते गरेको निर्णय अनुसार नेपाल एकीकरणकाका लागि पृथ्वीनारायण शाहले गरेको योगदानको सम्मान गर्दै विगतमा मनाउँदै आएको राष्ट्रिय एकता दिवसलाई भव्य रुपमा मनाउन उपमहानगरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नाथु साह ले बताउनु भयो ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर