कलैया । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी प्रमुख कृष्ण प्रसाईं लाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बेलुका स्वाब दिएका सिडियो र एसपीको कोरोना  रिपोर्ट पोजेटिभ आएको हो । दुबैको रिपोर्ट हिजो बेलुका आएको हो

प्रमुख जिल्ला अधिकारी र एसपी दुवै जना आ-आफ्नो निवासमा आइसेलेट भएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर