कलैया । विरगन्ज स्थित नारायणी अस्पतालमा बिहिवार गरीएको पिसीआर परीक्षण मा ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

संक्रमण पुष्टि भएका मध्ये ३५ जना पुरुष र १६ जना महिला रहेकोे प्रयोगशालाका प्रमुख एवं सूक्ष्म जीव विज्ञ डा. प्रभाकर पाण्डेले बताउनु भयो ।

कोरोनाको नयाँ भेरीयन्ट ओमीक्रोनको परीक्षण गर्न पोजेटिभ केशको जिन टेष्ट गर्न काठमाडौं पठाइएको अस्पतालले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर