कलैया । सिरहामा सवारी दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोलबजार नगरपालिका वडा नम्बर ६ बस्ने स्थानीय कृष्णदेव यादव रहेका छन् ।
गोलबजार नगरपालिका ६ दुर्गामन्दिर नजिक आफैले चलाएको प्रदेश न. २–०१–००१ प ५७५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रब्क्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले बताउनु भयो ।