कलैया । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । पोखरेलले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

उनी बुधवार मात्रै बारा को सदरमुकाम कलैयामा एमालेको जिल्ला अधिवेशन लाई सम्बोधन गर्न कलैया आउनु भएको थियो ।

उनले लेखेका छन् ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन, अबको केही दिन आइसोलेसनमा बस्नु पर्ने भयो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर