कलैया । भारतीय क्रिकेटर विराट कोहलीले भारतको टेस्ट टिमको कप्तानी छाडेका छन् ।

उनले शुक्रवार सामाजिक सञ्जालबाट टेस्ट टिमको कप्तानी पद छाडेको जानकारी दिएका छन् ।

कोहलीले यसअघि टी–२० एक दिवसीयको कप्तानी छाडेका थिए ।

कोहलीले सन् २०१५ बाट टेस्ट टिमको कप्तानी सम्हालेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर