कलैया । बाराको तीन स्थानीय तहमा आज माघे सन्क्रान्तीको अवसरमा सार्वजनिक बिदा हुने भएको छ ।

जिल्ला को कोल्हवी नगरपालिका , बारागढी गाउँपालिका र करैयामाई गाउँपालिकाले माघे सन्क्रानतिको अवसरमा आज पनि सार्वजनिक बिदा दिएको छ ।

तीन वटै स्थानीय तहले सूचना जारी गर्दै बिदा को जानकारी दिएको छ ।

सार्वजनिक बिदाको दिन मातहतका सबै वडा कार्यालय, विद्यालय, सार्वजनिक संस्थानमा बिदा रहने गाउँपालिकाका सूचना मार्फत जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर