कलैया। मधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेको आरोपमा पक्राउ परेका नेपाल विद्यार्थी संघ पर्साका जिल्ला सदस्य सुमन पटेल रिहा भएका छन । उनि आज मध्यान् रिहा भएका हुन्।

मधेश प्रदेशको राजधानी जनकपूर बनाएको विरोद्धमा मङ्गलबार नेपाली काङ्ग्रेस वीरगंज महानगरले निकालेको मोटरसाईकल र्यालीको क्रममा पटेलले मुख्यमन्त्री राउतको वीरगंज महानगरपालिका वडा नम्बर १३ मा रहेको घरमा ढुङ्गा हाने पछि झ्यालको सिसा फुटेको थियो । प्रहरीए पटेल लाई हिजो बेलुका नियन्त्रणमा लिएको थियो। उनि रिहा भए लगतै नेविसंघ पर्साले फूलमाला लगाएर स्वागत गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर