कलैया । आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ ।

बुधवार तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज विहिवार बढेर ९३ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर