
कलैया । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री बनेपछि उनले ६ महिना पछी पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।आज अपराह्न ३ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
सम्बोधनका क्रममा सरकारले गरेका काम/कारबाहीबारे बारे जानकारी गराउने भएका छन् ।