कलैया । गृह मन्त्रालयले खाडी राष्ट्र र मलेसियामा माघ १० गतेदेखि भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको छ ।

कोरोना सङ्क्रमणको तेस्रो लहर ओमिक्रोन विश्वभर फैलिँदै गएको र खाडी र मलेसियामा गएकाहरू बिचल्लीमा पर्ने गरेको गुनासो र समाचार आएपछि भिजिट भिसामा भ्रमणमा जान रोक लगाउने निर्णय गरेको गृह मन्त्रालय का प्रब्क्ता फणीन्द्रमणि पोखरेलले बताउनु भयो ।

अर्को आदेश जारी नहुन्जेलसम्मको लागि माग १० गते देखि लागू हुने प्रब्क्ता पोखरेलले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर