![](https://bishwasfm.com/wp-content/uploads/2022/01/IMG_20220126_191624.jpg)
कलैया । राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशको महिलातर्फ सत्तारुढ गठबन्धनका उम्मेद्वार उर्मिला अर्याल विजयी भएकी छन्।
नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वार रुपाकुमारी यादवलाई पराजित गर्दै गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेद्वार बनेकी अर्याल विजयी भएकी हुन ।अर्याल ६ हजार १५६ मतभारसहित निर्वाचित भएकी छन ।