साजिर मन्सूर,कलैया । सरकारले देशलाई अनिर्णयको बन्दी बनाउन नहुने मधेस प्रदेशका पुर्व मन्त्री एवम लोसपा सन्सदिय दलका नेता जितेन्द्र सोनलले बताएका छन । सन्चारकर्मी सङ्गको सन्छिप्त कुराकानिमा सोनलले यस्तो बताएका छन ।

सोनलले कुनै पनि किसिमको समस्याको समाधान भनेकै टेबलमा हुने भएकाले हालको गठबन्धन सरकारले सन्सदमा देखिएको गतिरोध हटाउन आवस्यक हरेक पहल गर्नुपर्ने बताएका छन ।

सोनलले सरकार एमसिसीको बारेमा आफै स्पष्ट धारणा बनाउन नसकेकोले हालको सता गठबन्धनले नै प्रस्ट् धारणा ल्याउनु पर्ने बताएका छन । लोसपा नेता सोनलले एमसिसी देशको हकमा रहेकोले पास हुनुपर्ने बताएका छन । सोनलले देशमा रहेको हालको निर्वाचन् प्रणालिले कुनै पनि दलको महुमत नआउने बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर