काठमाडौँ । काठमाडौँ । अमेरिकी सहयोग सम्झौता एमसीसी आज प्रतिनिधिसभामा टेबल भएको छ । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका हुन् ।प्रमुख प्रतिपक्षी दल र केही सत्तारुढ दलहरुकको विरोधका बिच एमसीसी संसदमा टेबल भएको हो ।
ताजा समाचार
© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702