काठमाडौँ । प्रतिनिधिसभा बाट एमसिसि पारित भएको छ । भर्खरै केहि बेर अघि पारित भएको हो । अमेरिका ले उक्त एमसिसि को छिनोफानो गरि निष्कर्ष मा पुग्न भोलि सम्म समय सिमा तोकेको थियो । आज दुई पटक प्रतिनिधि सभा को दोस्रो बैठक मा पारित भएको हो । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर