कलैया । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको हो ।सार्वजनिक बिदा दिने भएको मन्त्रालयले जनाएको छ । ग्याल्पो ल्होसार बौद्ध धर्मालम्बीहरुको एक प्रमुख चाड हो ।सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ । ​

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर