कलैया । नेपाली काङ्ग्रेस बाराको सभापतिमा कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव निर्वाचित भएका छन् । दोस्रो चरण को मतदान मा यादवले १२०६ मत प्राप्त गर्नु भएको छ भने शम्भु बहादुर बुढाथोकीले ११५४ मत प्राप्त गर्नु भएको छ । यो संगै यादव ले ५२ मत ले काङ्ग्रेस सभापति को पदमा निर्वाचित भएका हुन् ।







