कलैया । बारागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा फेरि आमोद प्रसाद चौधरीको सरुवा भएको छ ।

केही महिना अघि मात्रै उनलाई मन्त्रालय मा सरुवा भए पनि उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बारागढी मै पुनर्बहाली गर्ने निर्णय गरेको छ । यद्यपि उनको सरुवा को व्यापक बिरोध भएको थियो । गाउँपालिका बाट मन्त्रालयमा सरुवा भए पछी स्थानीय बिरोध प्रदर्शन नै गरेका थिए । 

ऊनी आजै कार्यालय मा हाजिर हुने बताइएको छ । गाउँपालिकाले आज आयोजना गर्ने होली मिलन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीलाई स्वागत गर्ने भएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर