कलैया । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन को लागि आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर