कलैया । नेपाली काग्रेस बारा का सचिव भैयाराम यादव र राजेश रौनीयारले आफुहरु आउदो स्थानीय तहको चुनाबमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । दुबै सचिव ले बारामा आवस्यकता अनुसार नै गठबन्धन हुने बिश्वास एफ एम को लोकप्रिय कार्यक्रम fire talk मा बताएका हुन ।

पूरा बहस सुन्न तलको लिन्क मा किल्क गर्नु होस ।

कांग्रेस जिल्ला सचिव भैयाराम यादव र राजेश रौनियार संगको बहस

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर