कलैया । कलैया उपमहानगरपालिका मा नेपाली कांग्रेस गठबन्धनमा नआए सत्तारूढ तिन दलले गठबन्धन गर्ने निर्णय गरेको छ ।

जनता समाजवादी पार्टी , नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर गठबन्धन गर्ने निर्णय गरेको हो ।

तिनवटै पार्टी का कलैया नगर कमिटी अध्यक्ष ले अहिले कलैयामा पत्रकार सम्मेलन मार्फत घोषणा गरेको हो ।
जनता समाजवादी पार्टी कलैया नगर कमिटी का अध्यक्ष शिवनाथ पटेल , नेकपा माओवादी केन्द्र कलैया का अध्यक्ष मुकेश साह र एकीकृत समाजवादी पार्टी कलैया का अध्यक्ष अरुण खनालले संयुक्त रुपमा प्रेस नोट जारी गर्दै तीन दल मिलेर कलैया मा चुनाव लड्ने घोषणा गरेका हुन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर