साजिर मन्सूर
बारा,जेष्ठ ७

नेशनल प्याबशन बाराले सरकारले गरेको निर्णय नमान्ने निर्णय गरेको छ। एन प्याबशन बाराले आज एउटा प्रेश बिग्यप्ती जारि नेपाल सरकारले गरेको जेठ १ गते देखि प्रत्येक शनिबार र आईतबार सरकारी बिदा दिने निर्णय नमान्ने जनाएको छ । एन प्याबसन जिल्ला कार्य समितिको आजको बैठकले ले एक महिना ढिलो गरि शैक्षिकसत्र २०७९ शुरु हुन गएको अवस्थालाई मध्य नजर गरि अर्को सुचना जारी नभएअ सम्म साबिक कै हिसाबले आईतवार देखि शुक्रबार सम्म कक्षा सन्चालन गर्न सम्बद्द सबै बिधालयलाई पत्राचार गरेको जिल्ला अध्यक्ष प्रभुलाल कुश्वाहा द्वारा हस्ताक्षर गरिएको बिग्यप्तिमा उल्लेख गरिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर