साजिर मन्सूर
कलैया,भदौ १०
रास्ट्रीय भुमी आयोग जिल्ला समिति बारा द्वारा सदरमुकाम कलैयामा पत्रकार सम्मेलन गरेको छ ।
आयोग बाराका अध्यक्ष छबिलाल सुबेदिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल,प्रहरी उपरीक्षक होबिन्द्र बोगटी,रास्ट्रीय भुमी आयोगका बिज्ञ सदस्य केदार प्रसाद गौतम,सदस्य कलावती पास्वान,मेहिलाल दास थारु,सदस्य सचिव चन्दन दास सुवर्ण गाउपालिकाको अध्यक्ष राजेश यादव,पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह,कोल्बी नगर उप परमुख लक्ष्मी कुमारी चौधरी,पचरौता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश कुमार मिश्र,सुवर्ण गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन श्रीवास्तव सहित सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।







