कलैया ।बारामा एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुने मा जिल्ला को निजगढ नगरपालिका वडा नम्बर ४ बिचटोल बस्ने ६० वर्षीय हर्कबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले जानकारी दिएका छन् ।
गत असार ९ गते गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भए पछी प्राथमिक स्वाथ्य केन्द्र निजगढमा उपचाररत थिए । विकको उपचारको क्रममा आज बिहान साढे १० बजे मृत्यु भएको हो ।